राजतन्त्र ब्युँताउन खोज्ने शक्तिलाई काखी च्यापेर केपी ओलीले आफूलाई छाया प्रधानमन्त्री सम्झनुभोः माओवादी नेता

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका सचिव पूर्वमन्त्री गिरिराजमणि पोखरेलले जनादेश अनुसार संसदलाई पाँच वर्षसम्म चलाउनु, सरकारलाई स्थिरता दिनु र जनताको निराशा चिर्नु आठ दलीय गठबन्धनको चुनौती भएको बताएका छन् । वाम लोकतान्त्रिक शक्ति मिलेर मुलुकलाई सकारात्मक दिशा दिन लाग्नु अहिलेको अपरिहार्यता रहेको उनले औंल्याए । नेता पोखरेलले मुलुकलाई अस्थिरतातर्फ लाने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल […]