भीरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेलाई काठमाडौं ल्याउने तयारी

काठमाडौं,१० कार्तिक । पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा शुक्रबार बिहान लडेर घाइते भएका छन् । पोखरा नदीपुरमा लडेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेर घाइते भएका उनको अहिले मणिपाल अस्पतालको आई सि युमा उपचार […]