मुक्तिनाथ बैंकले सामग्री किन्न र पूर्वाधार बनाउन धादिङको चण्डेश्वरी विद्यालयलाई दियो ५० हजार

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई कम्प्युटर तथा ल्यापटप, प्रोजेक्टर, फर्निचर खरिदका साथै विद्यालय