काठमाडौं, २७ मंसिर । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ […]
काठमाडौं, २७ जेठ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले बैकलाई ८ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो । कुल इकाई मध्ये १८ लाख इकाई बैंकले व्यक्तिगत तरिकाले विक्रि गर्ने र बाँकी १३ लाख इकाई सर्वसाधारणका लागि खुला हुने […]