स्वार्थ बाझिने व्यक्तिलाई बिमा समितिले दियो अध्ययनको जिम्मेवारी

२० फागुन, काठमाडौं । बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालन गर्नका लागि बनाएको अध्ययन समितिको सदस्यमा स्वार्थ बाझिने व्यक्ति राखिएको छ । बिमा समितिले हालै नयाँ पुनर्बिमा कम्पनी आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गर्नका …