कास्की : यो पटकको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुँदैछ। पाँच दल देशभरका महानगर र उपमहानगरमा मात्रै होइन वडासम्म भागवण्डा गरेर चुनावमा होमिएका छन्।एमाले करिब एक्लै चुनाव जित्ने बताइरहेको छ। यो पटकको चुनावमा पनि महानगरको नेतृत्व दलहरूको प्राथमिकतामा परेको छ। एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन्। उनीहरूसँगै