भरतपुरको मेयरमा काँग्रेसको असन्तुष्ट पक्षबाट पुर्वसांसद पौडेलले उम्मेद्वारी दिने

चितवन, ११ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका असन्तुष्ट पक्षको तर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दी […]