स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् । उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ । तर त्यसका लागि केही अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने तामाङको भनाइ छ । तर, कसरी सम्भव छ त ?यस्ता छन् तामाङका १० सूत्रः १. घरघरमा जम्म
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रको विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने बताएकी छन्। जसको लागि अस्पतालहरूको अनुभव, कार्यक्षेत्र, सेवाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।
सुरुआतमा मेयरकै टिकट पाउनै रस्साकस्सी भयो । पार्टीलाई परेको महानगरको एकमात्र मेयर टिकट जिम्मेवारीलाई यहाँले कसरी लिनुभएको छ ? यो मेरो लागि गहन जिम्मेवारी हो । समयको आवश्यकता पनि हो । सत्ता गठबन्धनमा रहनुभएका केन्द्रीय नेताहरूबीचको निर्णय थियो । विगतमा केही असन्तुष्टी देखिए पनि अब निर्णय आइसकेर चुनावी प्रचारको अन्तिममा आइसक्दा हामीहरु सबै जना सँगसँगै […]
The post अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । सर्वोच्च अदालतले मौलिक हकको धारा, ४० मा रहेको दलितको हक अधिकार सुनिश्चित हुने गरी तीन महिनाभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आदेश गरेको छ । न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले तीन महिनाभित्र आवश्यक संयन्त्र बनाई उक्त योजना बनाई प्रभावकारी कार्यान्वयन गराउन सरकार र सङ्घीय संसद्का नाममा आदेश गरेको […]
अर्थतन्त्रका समस्या समाधान गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न अर्थविद्हरूले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थविद्हरूले अर्थतन्त्रलाई खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिएका हुन् ।उनीहरूले विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन, कृषि उत्पादकत्व बढाउन, अनुत्पादक […]
मिडिया एकेडेमी नेपालले नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने काम शुरू गरेको छ ।
सम्भावनायुक्त नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलार्इ अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेता चयन गर्ने यो एउटा प्रयास भएको एकेडेमीले जनाएको छ ।
मुलुकको आवश्यकता र आम जनताको आकांक्षा पूरा गर्न सक्ने राजनीतिक नेतृत्वक...
काठमाडौँ, ३ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न माग गरेको छ । पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गरी विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएकामा पार्टीको ध्यानाकर्षण भएको भन्दै चिन्ता व्यक्त […]