पूर्वराजालाई इलाममा स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार इलामका समर्थकले भव्य स्वागत गरेका छन् । निजी धार्मिक भ्रमणका लागि जिल्ला आएका शाहलाई उनका समर्थकहरुले स्वागत गरेका हुन् ।