किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र र मौरीघार वितरण

तानसेन नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, मौरी घार र डिजिटल तराजु वितरण गरेको छ । नगरपालिकाले तानसेनका विभिन्न वडाबाट सिफारिस भएका ४७ जनालाई हाते ट्याक्टर प्रदान गरेको हो ।