युद्ध मैदानमा विवाहको चटारो [तस्वीर]

गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ। युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरलाई केन्द्रबिन्दु बनाएको छ।  राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ भने धेरै संरचना ध्वस्त पारेको छ।रुसी हमलाबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले केहिदिन अघि जारी गरेको तथ्यांकअनुसार तीमध्ये २३ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन्।युएनएचसिआर (संयुक्त

सम्बन्धित सामग्री

म्याग्दीमा चुनावको चटारो

काठमाडौं । म्याग्दीमा सत्तारूढ दलको गठबन्धन र नेकपा एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा तीन जना स्वतन्त्रसहित नौ तथा प्रदेश सभा क्षेत्र क र ख मा पाँच–पाँच उम्मेदवार छन् । २०५६ मा […]

कलाकारलाई पनि चुनावी चटारो: कुन नेताको प्रचारमा को?

काठमाडौं: निर्वाचनको माहोल सुरु भएसँगै कलाकारलाई पनि चुनावी चटारो लागेको छ। कोही कलाकार आफैं चुनावी मैदानमा उत्रिएका छन् भने कोही आफू निकट नेताहरुको प्रचारमा। कार्यकर्ता तान्न र चुनावी मञ्च धान्न पनि नेताहरुले कलाकारको प्रयोग गर्छन्। सांगीतिक माहोल बनाउनमात्र हैन हिजोआज कलाकार पनि राजनीतिक दलमा प्रवेश गरेरै चुनावी प्रचारमा खटिन्छन्।   मंसिर…

एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा

२१ जेठ, काठमाडौं । फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने पनि एन्फा सबैभन्दा ठूलो खेल संघ हो । त्यही एन्फामा अहिले चुनावको चटारो छ । पदाधिकारीहरू अहिले सबै चुनावी मैदानमा होमिएका छन् । उता नेपालको […]

महासंघलाई पत्रकारको साझा चौतारी बनाउने प्रतिबद्धता

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनले पत्रकारिताको बजार तातेको छ । उम्मेदवारहरुलाई मतदातासँग मत माग्ने चटारो छ । चैत २५ मा हुने निर्वाचनबाट निर्वाचित हुन विभिन्न प्रतिबद्धता उम्मेदवारहरुले गरिरहनुभएको छ । महासंघ नेतृत्वका लागि चार जना उम्मेदवार मैदानमा हुनुहुन्छ । उहाँहरु चारै जनाले महासंघलाई व्यावहारिकरुपमा साझा चौतारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

दाङमा राष्ट्रिय खेलकुदका लागि रंगशाला निर्माणको चटारो

प्रतियोगितामा दाङका विभिन्न सहरमा ८ वटा प्रतियोगिता हुने भएका छन्। सदरमुकाम घोराहीमा टेबुलटेनिस, बास्केटबल, ब्याटमिन्टन र लमहीस्थित क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोतिगिता हुने छन्।