इन्डिया न्युज नेटवर्क । भरतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर महिनाको ६ तारिखमा भारत भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री मोदीसँग २१ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । पछिल्लो भारत रूस वार्षिक शिखर सम्मेलन सन् २०१९ को सेप्टेम्बर महिनामा भएको थियो । त्यस समय प्रधानमन्त्री नरेन्द्र […]