काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्दै आगमी भदौमा केन्द्रीय महाधिवेशन तय गरेको छ। विशेष अवस्थामा निर्वाचन हुन नसके ६ महिनासम्म अधिवेशन गर्न सक्ने संवैधानिक प्रावधानमा टेकेर केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको हो। यसअघि एक वर्ष म्याद थप भइसकेको छ। भदौमा समेत महाधिवेशन नभएमा संवैधानिक