इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले व्याण्डविथका लागि विदेशी कम्पनीलाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सुविधा नपाएको भन्दै इन्टनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् ।इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले नेपालमा देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने बताएको हो । इन्टरनेट सेवा बन्द हुँदाको परिणाम कल्पनासम्म गर्न नसकिने भन्दै समस्याको […]