नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङ । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले माेरङकाे पथरीमा मसाल जुलुस निकालेका छन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।साझँ ७ बजे निस्कीएकाे जुलुसले पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा काेण सभा गरेकाे छ । जुलुसमा केपी ‌‍‍ओली मुर्दवाद, संसद विघटन गर्न... The post नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर) appeared first on Purbeli News.

सम्बन्धित सामग्री

विप्लव नेकपाले निकाल्यो नेपाल बन्दको आह्वान गर्दै मसाल जुलुस (फोटोफिचर)

नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपत्यकामा मसाल जुलुस निकालेको छ।...

एमसिसीविरुद्ध ताप्लेजुङमा मसाल जुलुस

संयुक्त मोर्चाले नेपाल कम्युनिन्ट पार्टीको जिमीपोखरीस्थित पार्टी कार्यालयबाट बुधबार साँझ मसाल जुलुस निकालेको हो।...

एमसीसी विरुद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ। संयुक्त मोर्चाले नेपाल कम्युनिष्ट पार्टीको जिमीपोखरी स्थित पार्टी कार्यालय बुधवार साँझ मसाल जुलुस निकालेको थियो।...

चुनावको मिति घोषणाको माग गर्दै मसाल जुलुस (फोटोफिचर)

काठमाडौं, १७ माघ । स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले मसाल जुलुस गरेका छन् । आज नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले मसाल जुलुस निकालेका हुन् । राजधानीको प्रदर्शनीमार्ग, शंखरदेव क्याम्पसलगायतका स्थानमा विद्यार्थीले प्रदर्शन गर्दै मसाल जुलुस निकालेका हुन् । तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

एमसीसीको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन हुने क्रम बढ्दो छ । यही क्रममा मंगलबार लाक्पा तामाङ नेतृत्वको ‘राप्रपा नेपाल’ले राजधानीमा मसाल जुलुस निकालेको छ । राजधानीको चाबहिल क्षेत्रमा एमसीसीको विरोध जनाउने प्लेकार्डसहित निकालिएको मसाल जुलुस का तस्बिरहरु हेर्नुहोस्

पोखरामा नेकपा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा बुधबार साँझ पोखरास्थित शिवालयचोकमा रहेको नेकपाको पार्टी कार्यलयबाट मसाल जुलुस निकालिएको हो । नेकपा कास्कीका विभिन्न पदाधिकारी, विद्यार्थी र कार्यकताको उपस्थितिमा निस्किएको मशाल जुलुश सभागृहचोक र पृथ्बीचोकमा पुगेमा पुगेर प्रदर्शन गरेको थियो । मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको थियो ।

आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले भोलि बिहीवार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ। धनगढी बजारस्थित पार्क मोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा पुगेर समापन भएको हो। मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी लगायत युवाहरूको सहभागिता रहेको थियो।

आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस

नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ

प्रचण्ड-नेपाल समूहले बागबजारमा निकाल्यो मसाल जुलुस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले बिहीवारको लागि आह्वान गरेको देशव्यापी आमहड्तालको पूर्व सन्ध्यामा बागबजारमा मसाल जुलुस निकालेको छ। आमहड्ताललाई सफल बनाउन भन्दै प्रचण्ड-नेपाल समूहले मसाल जुलुस निकालेको हो। सरकारले संवैधानिक निकायहरुमा एकलौटी रुपमा नियुक्त गरेका पदाधिकारीहरुलाई शपथ खुवाएसँगै प्रचण्ड नेपाल समूहले आमहड्तालको घोषणा गरेका हुन्। सबै फोटो : अमित…

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मसाल जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा मसाल जुलुस निकालेको हो। उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारा समेत लगाएका थिए। उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए।…