बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले केहीदिनमा नै प्रदेशसभामा विश्वासको मत लिने बताएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने र प्रतिपक्षीले उठाएको माग अनुसार नै…