निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो तयार, पोखरामा प्रक्रिया अघि बढ्दै

२० पुस, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण कार्य जारी रहेकै अवस्थामा नेपाल आयल निगमले हवाई इन्धनको डिपो जडानको कार्य पनि सम्पन्न गरेको छ । निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ७०/७० हजार लिटर क्षमताका ५ वटा भूमिगत ट्यांक निर्माण गरेको निगमका डेपुटी निर्देशक भरत रेग्मीले जानकारी […]