कोभिडले गरिबीको संख्या दोब्बर हुँदै

कोरोना महामारीको प्रभावले अधिकांश रोजगारी गुम्दा गरिबीको रेखामुनि पर्नेको संख्या थपिने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा झार्ने बताइरहँदा कोरोनाको कारण आधा गरिबीको रेखामुनि रहेने जनसंख्या दोब्बर हुने देखिएको हो ।रोजगारीको ठूलो हिस्सा ओगटेका क्षेत्र कोरोना महामारीबाट अति प्रभावित भएकाले उक्त क्षेत्रका रोजगारी गुम्दा गरिबीको रेखामुनि रहेको जनसंख्या बढ्ने भएको हो […]