मुक्तिनाथ विकास बैंक र पोखराको होटेल ड्यानडलियनबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ ।बैंकको भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई थप सेवा दिन सो सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले होटेल ड्यानडलियनका सेवामा १० प्रतिशत छुट पाउने छन् ।डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी […]