सत्य निरुपण विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन: प्रदिप ज्ञवाली

काठमाडाैं । नेकपा (एमाले) का सांसद प्रदिपकुमार ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ ‘फाष्ट ट्रयाक’ बाट पारित गर्न नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारकाे बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले सोही विधेयकलाई […]