बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए, भन्छन्- बेहाेस पारेर ल्याइयाे

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन जना बालक भारतको मुम्बई पुगेको खुलेको छ ।

सम्बन्धित सामग्री

रुकुम पश्चिमबाट हराएका तीन जना बालक सल्यानमा फेला

रुकुम – रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–१ का १२ वर्षका आयुष किरण बि.क., १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहाममा सकुशल फेला परेका हुन् । उनीहरु साउन ९ गते बेलुका ६ बजेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आफन्तले बालक हराएको जानकारी गराएपछि खोजी थालिएको थियो । रुकुम पश्चिमको मुसीकोटबाट बसमा चढेका उनीहरु सल्यानसम्म...

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

रुपन्देही- बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए। सम्पर्कविहीन भएकामध्ये समीर […]

तीन दिनअघि बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

रुपन्देही : बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले…

बुटवलबाट हराएका बालक भारतमा भेटिए

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्।...

काठमाडौँबाट हराएका बालक भारतमा भेटिए

काठमाडौँ – चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतमा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका […]

३ दिनदेखि हराएका बालक मृत फेला

३ दिनदेखि हराएका मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडाका बालक मृत अवस्थामा फेला परेका छन् ।  स्थानीय उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधवार बिहान घरदेखि पूर्वपट्टीको सिंघीया खोलामा फेला परेको हो । निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए । ३ दिनदेखि हराएका निश्चलको शव घरदेखि करीब १ किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।  बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घटनाको थप अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ...

कपनबाट हराएका बालक भारतमा फेला, नेपाल ल्याइँदै

काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस

कपनबाट हराएका बालक बिहारमा भेटिए

काठमाडौँ । काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो (मंगलबार) सकुशल भेटिएका हुन् । भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनको खोजी […]

कपनबाट हराएका ४ वर्षीय बालक भारतमा सकुशल भेटिए

काठमाडौं : कपनबाट हराएका ४ वर्षीय बालक सकुशल भेटिएको प्रहरीले जानकारी दिएको छ। भारतको बिहार मधुवनी घर भएका बालक दिउँसो ४ बजेतिर अपहरणमा परेको भन्दै बालकका बुबाले उजुरी दिएका थिए। त्यसपछि प्रहरी बालकको खोजीमा लागेको थियो। बालक भारतमा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले जानकारी दिए। तीन युवकले…

महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

महोत्तरी – महोत्तरीबाट हराएका एक बालक चारदिनपछि भारतमा भेटिएका छन् । खोजी गर्ने क्रममा भारतको रजवारा भन्ने ठाउँमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई भेटिएकाे प्रहरीले जनाएको छ ।  भेटिएका बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।  गएकाे मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छाेरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।