पुनर्स्थापना केन्द्रमा जी–बब

र्यापर सुदीप भण्डारी उर्फ जी–बब आफू पुनर्स्थापना केन्द्रमा बसेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेपछि पुनर्स्थापना केन्द्रमा गएका हुन् । उनले आफू ड्रग्स एडिक्ट भएको स्वीकारेका छन् । तर आफूलाई ‘फिल’ भएपछि आफै रिह्याब सेन्टर पुगेको बताएका छन् । उनले भनेका छन्, ‘म नखाने होइन डेन्जर खाने  मान्छे हो । स्वास्थ्यमा समस्या भएको फिलपछि आफैं रिह्याब पुगेर फर्म भरेको हुँ ।’पत्रकार सम्मेलनमा उपस्थित भएका समर्पण समाज रिह्याब सेन्टरका टासी लामाले जी–बब उप