निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप :: Pahilopost.com

काठमाडौँ : सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप गरेको छ।  आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद सकिए पनि काम नसकिएकोले १५ दिन म्याद थप गर्ने  निर्णय गरेको जानकारी सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।  त्यसैगरी सरकारले निजी मेडिकल कलेज बिक्री गर्न चाहे खरिदको लागि मापदण्ड

सम्बन्धित सामग्री

क्षेत्र निर्धारण आयोगलाई १५ दिन थप समय

सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थपेको छ । आयोगको म्याद बुधबार सकिदैं थियो । क्षेत्र निर्धारण आयोगको म्याद सकिएसँगै आगामी प्रदेश र प्रतिनिधिसभा दुवै निर्वाचन धकेलिने सम्भावना बढेर गएको छ ।