काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय सरकारले फिर्ता लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क ६ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याइएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको […]
'सात–आठ दिन बितिसक्दा पनि हत्यारालाई किन पक्राउ गर्न सकिएको छैन? म उस्मान हादीका हत्यारालाई छिट्टै पक्राउ गरी मुद्दा चलाइयोस् भनी माग गर्छु,' उनले भने।
ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल […]
Chitwan, Dec 21: The number of people obtaining non-resident citizenship has increased here compared to those who have given up their Nepali citizenship. Since last July, 40 individuals have renounced their citizenship, while 49 have acquired the non-resident Nepali citizenship.Assistant Chief District Officer Chiranjivi Sharma pointed out that among those renouncing their citizenship are 13 women and 27 men. He noted that individuals usually renounce their Nepali citizenship upon arriving in Nepal to obtain non-resident citizenship.Since July, 20 women and 29 men in the district have successfully secured non-resident citizenship. He explained that to acquire citizenship, one must fill out...