दुई लाख घुस लिएको आरोपमा काठमाडौंबाट पक्राउ परे सवईन्जिनियर

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।