१३ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरू आन्तरिक छलफलमा छन् । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसिसीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णयपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेसंग संवाद अघि बढाएको छ । र नयाँ राजनीतिक समीकरण निर्माणको अभ्यास जारी छ । यही पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका […]