कस्ताे रहला आजकाे मौसम?

महाशाखाको पछिल्लो विवरणमा काठमाडौंका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। आज बिहान पनि काठमाडौंसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ।