काठमाडौं महानगरपालिकाले राजधानीमा रहेका ठूला सपिङ मलले पार्किङ संरचनाको अनुमति लिएर व्यवसाय संचालन गरेकाहरुमाथि कारबाहीमा उत्रिएको छ । बुधबार महानगरका मेयर बालेन्द्र साह स्वयं उपस्थित भएर काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाइएको छ । साहले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने पनि बताउनुभयो । अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई साहले काठमाडौं …