२३ असोज, काठमाडौं । समाज कल्याण परिषद्का कोषाध्यक्षले सदस्यसचिव मनोज भट्टलाई कार्यालय प्रदेशमा रोक लगाएका छन् । सरकारले पूर्वन्यायधीशको नेतृत्वमा छानबिन समिति गठन गरी परिषदका सदस्यसचिव भट्टलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो । सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि भट्ट कार्यभार सम्हाल्न मंगलबार परिषद् पुगेका थिए […]