काठमाडौं । नेपालमै गाडी एसेम्बल भएसँगै मूल्य कम हुने र यही थप रोजगारी सृजना हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताए । आज हुन्डाईले नवलपरासीमा बनाएको एसेम्बली प्लान्टको उद्घाटन गर्दै औद्योगिक वातावरण बनाउन र लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक […]