एकै परिवारका ६ दाजुभाइ सेनामा

काठमाण्डौ – गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी सुरु गरेसँगै यो तथ्याङ्क जानकारीमा आएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भू...