साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको ६४ किमि सडक ६ वर्षसम्म अधुरै

साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको ६४ किलोमिटर दूरीको कञ्चनपुर खण्ड ६ वर्षसम्म अधुरै छ । यसबीचमा पाँचपटक म्याद थप गरिएकामा निर्माण कम्पनीले छैटौँपटक म्याद थपका लागि हुलाकी राजमार्ग आयोजना...