मूल्यवृद्धि र कालाबजारीको प्रभावकारी अनुगमन गरिन्छ : उद्योगमन्त्री बडू (भिडिओ)

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन गर्ने बताएका छन् । आफ्नो पाँच महिने कार्य विवरणबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्ने […]

सम्बन्धित सामग्री

आयल निगम खारेज गर्ने हल्लामा सत्यता छैन : उद्योगमन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा बाहिर हल्ला आए पनि त्यसमा कुनै सत्यता नभएको बताएका छन्।शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्।साथै मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरिसकेको प्रष्ट पारे।सरकारले सर्वसाधारण र व्यवसायका ला

आयल निगमको निजीकरण र खारेजी गर्ने कुरा आधारहीन : उद्योगमन्त्री बडू

काठमाडौं । रुस–युक्रेन युद्धले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा इन्धनको मूल्य नेपालमा पनि बढेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।  एमाले सांसद विशाल भटराईले राखेको  मूल्यवृद्धि सम्बन्धमा सार्वजनिक चासोको विशेष प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नमाथि जवाफ दिँदै मन्त्री बडूले उक्त सार्वजनिक चासोको विषयमाथि सरकारले सम्बोधन...

उद्योगमन्त्री बडू भन्छन् – सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ

द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

उद्योगमन्त्री बडू भन्छन् – सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ

द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।