काठमाडौँ: स्थानीय तह निर्वाचनका लागि प्रमुख/अध्यक्ष पदका लागि महिलाको सबैभन्दा कम उम्मेदवारी सुदूरपश्चिममा परेको छ।
प्रमुखमा १३ जना र अध्यक्षमा ५ जना गरी जम्मा १८ जना महिलाले मात्रै स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दिएका हुन्। महिलाहरुले प्रमुख/अध्यक्षका लागि सबैभन्दा बढी उम्मेदवारी मधेश प्रदेशबाट दिएका छन्। प्रमुखमा ५४ र अध्यक्षमा ३७…