पाथीभरा मन्दिर क्षेत्र संखुवासभामा पर्ने ठहर - Naya Patrika

दुई जिल्लाको सीमा विवाद मिल्यो संखुवासभा र तेह्रथुमको सिमाना विवादमा परेको टिएमजे (तिनजुरे–मिल्के–जलजले) को पाथीभरा मन्दिर क्षेत्र संखुवासभा जिल्लामा पर्ने पुष्टि भएको छ । पाथीभरा मन्दिर क्षेत्र आ–आफ्नो भएको दाबी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो ।उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको

पाथीभरा क्षेत्रमा फुलेको लालीगुराँस

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । सेतो प्रजातीको गुराँस ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर जाने पदर्मागको दायाँबायाँ सेतो प्रजातीको सेतो गुराँस । तस्बिर: दिलकुमार लिम्बू /रासस

पाथीभरा मन्दिर

ताप्लेजुङमा अवस्थित  पाथीभरा मन्दिर । यहाँ वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी  भक्तजन आउने गर्छन् । तस्बिरः रासस

भरियालाई बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

फुङ्लिङ, १२ मङ्सिर: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

पाथीभरा मन्दिरमा दर्शनार्थीहरुले चढाएका घण्टी

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा रहेका घण्टी । यहाँ दर्शनार्थीहरुले धातुका सामग्रीसमेत चढाउन ल्याउने गर्छन् । तस्वीरः रवीन्द्र काफ्ले, रासस

पाथीभरा मन्दिर खुल्यो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन हुँदै गएको र पाथीभरा दर्शनको सिजनसमेत सुरु भएकाले आजदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले गत बुधबार प्रेस विज्ञप्ती […]

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना ग

असोज १ गतेदेखि पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड-१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथिभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।

मौसम खुलेपछिको पाथीभरा क्षेत्र

लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान सदरमुकाम फुङ्लिङबाट देखिएको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र । तस्बिर : सन्तोष पुर्कुटी/रासस