सुरक्षा निकायका पदाधिकारीलाई दलका नेतासँग आफूखुसी भेट्न रोक लगाउने निर्णय

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग र  राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्ता भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको गृह प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागीय स्वीकृति लिएर भेट गरेको वा नगरेकोबारे अनुगमन गर्न गृह मन्त्रालय

सम्बन्धित सामग्री

जनआन्दोलनका घाइतेले मुख्यमन्त्री भेट्न पाएनन्, पठाए हुलाकबाट ज्ञापनपत्र

२४ जेठ, पोखरा । २०६२-६३ को जनआन्दोलनमा ज्यानकै बाजी लगाउने आन्दोलनकारीमध्ये एक थिए, कास्कीकोटका नेत्रपाणि सुवेदी । ‘बरु ज्यानै जाओस् तर राजा फाल्ने नै हो, गणतन्त्र ल्याउने नै हो भनेर लागेका थियौं । परिवर्तनको पक्षमा मान्छेहरु खाँदा खाँदैको गास छोडेर हिँडे, खेतबारी गोड्न छाडेर निस्केँ, मजदूरी गर्न छोडेर निस्के’ सुवेदीले १८ वर्षअघिका दिन सम्झिए । […]

प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नु भएको छ । बुधबार मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुग्नु भएको हो । यसअघि बिहान प्रधानमन्त्री प्रचण्डले […]

ओलीलाई भेट्न बालकोट पुगे कांग्रेस नेता केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ।  भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए।भेटमा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ।

कृषक भेट्न उम्मेदवार खेतबारीमा, मतदातामा भने देखिएन उत्साह

तेह्रथुम । तेह्रथुममा विभिन्न दलका उम्मेदवारहरु भोट माग्दै गाउँगाउँमा पुग्ने क्रम जारी रहेकाे छ । खेती भित्र्याउने र नयाँ बाली लगाउने चटारोमा रहेका कृषक भेट्न उम्मेदवारहरु खेतबारीमै पुग्ने गरेका हुन् । तेह्रथुमका कृषकले लगाएको धान पाकेर पहेलपुर बनेको छ । थन्क्याउन लागेको बेलामा असिना र पानी आयो भने आफूले श्रम गरी उत्पादन गरेको बाली माटोमै […]

विवाह अघि पाँचैजना पूर्व प्रेमीलाई भेट्न गइन् महिला, बताइन् यस्तो कारण

एक महिलाले आफ्नो विवाहलाई सफल बनाउन एउटा निकै अचम्मको परीक्षण गरेकी छिन् । आफ्नो वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस् भनेर उनले आफ्ना सबै पूर्व प्रेमीलाई भेटेर आफ्ना कमी कमजोरीबारे पत्ता लगाउने प्रयत्न गरिन् । ती महिलाका पाँच पूर्व प्रेमी थिए, उनले ती सबैलाई भेटिन् । अब उनले ४२ वर्षका एक संगीतकर्मीसँग विवाह गर्ने योजना बनाएकी छिन् ।३३ वर्षकी एमी अब पुरानो गल्ती दोहोराउन चाहन्नन् । त्यसैले विवाह अघि उनले आफ्ना ५ पूर्व प्रेमीको खोजी गरिन् । पूर्व प्रेमीलाई आफ्ना गल्तीबारे सोध्दा उनको विवाह सफल हुने सम्

सन्दीप लामिछानेको बयान : आरोप लगाउने किशोरीले भनेकी थिइन्– लेट्स गो नगरकोट

बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए अनुसार सन्दीपले बयानका क्रममा आफूलाई बारम्बार ती किशोरीले भेट्न प्रस्ताव गरेको र आफूले भेट्न समय नभएको जवाफ दिने गरेको बताएका छन् ।आफू करिब दुई महिनापछि खेल सकेर फर्किने र त्यसपछि भेटौंला भनेर आफूले उनलाई जवाफ दिएको पनि उनले उल्लेख गरेका छन् । ‘निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय

सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक

२१ असोज, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । राप्रपा नेता बुद्धिमान तामाङले अनलाइनखबरलाई दिएको […]

ओमिक्रोन भेरियन्टद्वारा संक्रमित हुँदा कस्ता लक्षण  देखिन्छन् ?

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा संक्रमित बिरामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्, ‘मलाई भेट्न ३३ वर्षका एक बिरामी आएका थिए । एउटा शल्यक्रियाका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दुखिरहेको बताएका थिए । शल्यक्रिया अघि हामीले उनको परीक्षण गरायौं र उनी कोरोनाको ओमिक्रोन भेरियन्टद्

संकटकाल लगाउने चर्चाबीच प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच भेट

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज साँझ ओलीलाई भेट्न थापा बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ । देशमा राजनीतिक संकट बढ्दै गर्दा प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई बोलाएर कुराकानी गरेका हुन् । भेटमा सुरक्षा अवस्थाका अलावा सरकारले चाल्न सक्ने कदमबारे […]

कोरोना संकटमा जीवन कसरी बिताउने

कोरोना भाइरस साच्चै नै घातक छ । यद्यपि संक्रमित संक्रमणमुक्त पनि भएका छन् । यो बाट बच्नलाई कसैसँग भेट्न, भिडभाँडमा नजानु नै सबैभन्दा प्रभावकारी उपाय हो । मास्क लगाउने र दुरी कायम गर्न पनि अत्यन्तै जरुरी हुन्छ । यस्तो संकटमा जीवन कसरी बिताउने यसबारेमा चर्चा गरौ । तपस्वीको जस्तो जीवनः एक सन्यासीले नत बढी खान्छ […]