आज रामनवमी पर्व : रामजस्तै आदर्श शासकको कामना गरी मनाइँदै - Naya Patrika
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने...पूरा पढ्नुहोस् »
काठमाडौँ । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व मनाइने गरिएको हो । भगवान श्रीरामले रावणलगायतका आसुरी शक्तिमाथि विजय प्राप्त […]
जनकपुर । सीताको जन्मभूमि नगरी जनकपुरधाममा रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।जनकपुरधाममा भगवान् रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्त्व छ । रामनवमी पर्वको अवसर पारेर जानकी मन्दिरमा भारतको गोवर्द्धन मठका निश्चालानन्द सरस्वती शंकराचार्यले प्रवचन दिने कार्यक्रम छ ।रामनवमी पर्वका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शंकराचार्य निश्चालानन्द सरस्वती महाराज शनिबार जनकपुरधाम
ललितपुर । भगवान श्रीरामको पूजाआजा गरी रामनवमी पर्व आइतबार मनाइँदै छ । हिन्दु धर्मालम्बीले श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने गर्दछन् । मर्यादा पुरुषोत्तमका नामले पनि चिनिने रामको जन्म दिनको सम्झनामा देशभरि श्रद्धा र भक्तिपूर्वक रामको पूजा, आराधना गरी यो चाड मनाउने गरिन्छ । असुर एवं […]
The post आज रामनवमी, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ
काठमाडौं, चैत २७ । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ । वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी […]
आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ । हिन्दू धर्मग्रन्थ रामायणका अनुसार आजको दिनलाई भगवान श्रीरामचन्द्रको जन्म दिनको रुपमा पनि मनाउने गरिन्छ । त्रेतायुगमा आयोध्याका राजा दशर...