कृषि प्रविधि सिक्न नेपाली किसानलाई कोरिया पठाउने तयारी

कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि प्रयोगको क्षेत्रमा अगाडि आउँदै गरेको कोरियामा कृषि कर्म सिक्ने अवसर नेपाली किसानले पनि पाउने भएका छन् ।विदेशमा सीप सिकेर नेपालमा उद्यमशिलता सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी)बीच सम्झौता भएको हो । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम […]

सम्बन्धित सामग्री

कोरियाको कृषि प्रविधि र सीप नेपाल भित्र्याउने सम्झौता

काठमाडौं : दक्षिण काेरियाकाे सफल कृषि अभ्यासलाई नेपाल भित्र्याउने सम्झाैता गरिएकाे छ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतकाे कृषि उद्यम केन्द्र (एइसी) र ग्लोबल मल्टी कल्चरल सेन्टर कोरिया (जीएमसी) बीच कृषि प्रविधि र सीप आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे।महासंघकाे कार्यालयमा भएको सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र कल्चरल सेन्टरको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका थिए।सो सम्झौता अन्तर्गत कल्चरल सेन्टरले नेपाली कृषकलाई ५

नेपाली किसान कृषि प्रविधि सिक्न कोरिया जान पाउने

२ साउन, काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर […]