बञ्चरो प्रहार गरी एकै घरका दुई नाबालकको हत्या - Naya Patrika

रोल्पाको त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री