काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन्। निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि बेलुकी करिब साढे ६ बजे गगनकुमार थापाले […]
२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गरेका छन् । तान्जानियामा जारी महासभालाई सम्बोधन गर्दै अर्यालले नेपालको संसदीय समावेशीताको चर्चा गरे । नेपालका प्रधानमन्त्री वालेन शाह …
२० असोज, काठमाडौं । नेपालमा आयोजना कार्यान्वयनको एक समस्या आयोजना प्रमुखको पटक–पटक सरुवा हुनु रहेको विभिन्न अध्ययन र प्रतिवेदनमा उल्लेख छ । जसले गर्दा आयोजनामा उत्पन्न समस्याप्रति कर्मचारी उत्तरदायी हुनु नपर्ने र जिम्मेवारी नलिने समस्या …
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो । ७ बजेसम्म वरिष्ठ उपसभापतिमा उमेदवारी दर्ता गराउन शर्माबाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ ।
नेप्से परिसूचक आज करिब १२ अंकले बढेर बन्द भएको छ। बजारमा सुधार आए पनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने घटेको छ। यसअघि लगातार दुई कारोबार दिन बजार घटेपछि आज नेप्सेले पुनः सम्हालिने प्रयास गरेको देखिन्छ। दसैंअघि अब सीमित कारोबार दिन मात्रै बाँकी रहँदा सेयर बजारमा असोज मसान्तसँगै चाडपर्वको प्रभावसमेत देखिन थालेको छ। आजको […]
काठमाडौँ। नेकपा एमालेले पार्टी नेतृत्वको सार्वजनिक आलोचना गर्ने कार्यकर्तालाई सिधै कारबाही गर्ने चेतावनी दिएको छ । एमाले पार्टीले अन्तरपार्टी निर्देशन जारी गर्दै नेतृत्वको विरोध गर्न पूर्ण रूपमा निषेध गरेको हो । यसअघि यस्ता आलोचनामा केही छुट दिइए पनि अब भने कुनै स्पष्टीकरण बिना सिधै कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । पार्टीभित्र अनुशासन कायम […]