राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न भएको छ।
गत ३० फागुनबाट सुरु भएको...
काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम आज समापन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालिम समापनको घोषणा गर्दै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा […]
काठमाडौँ । नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सुरु भएको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । तालिम प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हित र स्वार्थमा कुनै पनि किसिमको आँच आउन नदिन सबै सजग...
रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत चैत्र १६ गतेदेखि सञ्चालन भएको उच्चस्तरीय सुरक्षा तालिम मंगलबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले स्वागत मन्तव्य राखे भने ओलीले नयाँ बर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखे ।
यसैगरी प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्ष...