काठमाडौं : नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा छ। विश्वमा प्रभाव जमाउने यी मुलुकको चेपुवामा छ नेपाल।छिमेकी मुलुकले सीमा मिच्नेदेखि संविधान तथा नयाँ नक्सा अस्वीकार गर्नेसम्मका काम गरिरहेका छन्।०७७ सालमा नेपालले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर जारी भएको नेपालको नयाँ नक्सालाई दुवै छिमेकी मुलुकले अस्वीकार गरेका छन्। नेपालको नयाँ नक्सालाई भारतले यसअघि नै अस्वीकार गरिसकेको छ। सार्वजनिक अभिव्यक्ति दिँदै भारतले नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको