निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्नुपर्छ : पोखरेल

काठमाडौँ – पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको मितिलाई सरकार र दलीय तजबिजीको अधिकार बनाउन नहुने बताएका छन्। स्थानीय तहको निर्वाचन तोक्न सत्ता गठबन्धनले आनाकानी गरिरहेका बेला पोखरेलले चुनावको मिति कानुनमै स्पष्ट व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। उनले चुनाव ढिलो चाँडो गराउँदा दलीय स्वार्थ पूरा हुने भए पनि त्यसले लोकतन्त्रलाई कमजोर बनाउने जिकिर गरेका […]