कालोबजारी रोक्न 'डेलीभरी भ्यान'बाट टोलटोलमा खाद्यान्‍न

काठमाडौं : लकडाउनको समयमा कालोबजारी रोक्न 'डेलीभरी भ्यान' बाट टोल टोलमा खाद्यान्न पुर्‍याउने भएको छ। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले लकडाउनका समयमा घरमा बस्न बाध्य नागरिकका लागि 'डेलीभरी भ्यान'बाट टोलटोलमा खाद्यान्न पुर्‍याउन स्टोरहरुलाई निर्देशन दिने निर्णय गरेको हो।...