ललितपुर-चन्द्रागिरी सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

काठमाडौं । ललितपुरदेखि चन्द्रागिरिसम्म सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल मोटर स्पोट्स एन्ड रोड सेफ्टी फेडरेसनले विश्व वातावरण दिवसको अवसरमा उक्त र्‍याली आयोजना गर्ने घोषणा गरेको हो । ललितपुरको जावलाखेल मैदानबाट सुरू हुने र्‍याली ललितपुरका कृष्ण मन्दिर लगायतका विभिन्न पुरातात्विक सम्पदा स्थलहरू र काठमाडौंका स्वयम्भू स्तुपा र ऐतिहासिक […]

सम्बन्धित सामग्री

स्पेनमा लकडाउन हटाउन माग गर्दै कार र्‍याली, प्रधानमन्त्रीको राजीनामा माग

स्पेनमा कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनको विरोध गर्दै प्रदशर्न भएको छ। कोभिड १९ को नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको विरुद्ध भक्स पार्टीको आह्वानमा कार र्‍याली निकालिएको हो। राजधानी मड्रिडमा प्रदर्शनकारीहरुले भौतिक दुरी कायम राखेको बीबीसीले उल्लेख गरेको छ। उनीहरुको  सबै कारमा राष्ट्रिय झण्डा फहराउँदै र्‍याली निकाल्दै प्रधानमन्त्री पेड्रो सान्चेजको

पर्यटन प्रवर्द्धनका लागि सप्ताहव्यापी कार र्‍याली

बर्दिया : बर्दियाका पर्यटन व्यवसायी र संरक्षणकर्मीले पर्यटन प्रवर्द्धनका लागि कार र्‍याली आयोजना गरिएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल बनाउन बर्दियाका पर्यटन व्यवसायी र संरक्षणमा आबद्ध ब्यक्तिहरू कार र्‍यालीमा सहभागी भएका छन्। आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरमा ठाकुरबाबा नग...