माओवादीद्वारा प्रथम सहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेलसहित १३ जना सम्मानित

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशले प्रथम सहिद दिलबहादुर रम्तेलका परिवारसहित जनयुद्धका सहीद परिवार, घाइते तथा अपाङ्गता र जनयुद्धमा महत्वपूर्ण योगदान पुर्‍याउने ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको प्रथम सम्म...