‘चुनावको समीक्षा पछि गरौंला, जनगुनासा सम्बोधन हुने गरी सरकार बनाउने कुरा भयो’

१९ मंसिर, काठमाडौं । आम चुनावपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकका दुई एजेन्डा थिए- चुनाव समीक्षा र आगामी सरकार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुवै एजेन्डामा निष्कर्षविहीन रह्यो । बैठकबाट निस्कँदै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आज पहिलो बैठक भएकाले चुनावको समग्र समीक्षा सम्भव नभएको बताए । उनले आगामी सरकार र समग्र […]

सम्बन्धित सामग्री

सीके राउत भन्छन्- हाम्रा मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरूले उठाएको किसानका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताएका छन् ।

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन्।...

किसानका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः सीके राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएका किसानका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताएका छन्। सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानका मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताए। उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य […]

प्रतिपक्षीको माग सम्बोधन गर्न सुदूरपश्चिम सरकार तयार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबिच सहमति भएको छ । प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो । बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरु हुने भएको छ । बजेट संशोधन नहुँदासम्म प्रतिपक्षी दलले संसद् बहिष्कार गर्दै आएका […]

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। गृह मन्त्रालयमा शुक्रबार सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले...

प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।सम्बाेधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि स...

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।  कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।  सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक/दुई […]

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

३ माघ काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन […]

अहिलेको सरकार लङ्गुरहरुको सरकार हो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार लङ्गुरहरुको सरकार भएको बताएका छन्। काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।