बालबालिकालाई  के खुवाउने, के नखुवाउने ?

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त आहार निकै महत्वपूर्ण हुन्छ । दिमागको पूर्ण विकास पाँच वर्षभित्र हुने भएकाले पाँच वर्षमुनिका बालबालिकालाई झनै महत्वपूर्ण हुन्छ । बच्चाको शरीर र दिमागलाई स्वस्थ राख्न...