बागलुङ- धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था छ । बिरामीको चाप ओपिडीमा मात्रै होइन, इमर्जेन्सी र भर्ना वार्...