देशभरका ६५५ एम्बुलेन्समा जिपिएस जडान

काठमाडौँ । सरकारले देशभरिका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एउटै ट्रयाक अर्थात् जिपिएस प्रणालीमा दर्ता भएका एम्बुलेन्सको संख्या ६५५ पुगेको जनाएको हो । एचईओसी प्रमुख

सम्बन्धित सामग्री

एम्बुलेन्समा जिपिएस प्रणाली जडान

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एकीकृत एम्बुले

गुल्मीका एम्बुलेन्समा जिपिएस जडान गर्न ताकेता

एम्बुलेन्स सञ्चालनमा कडाइ  जिल्ला प्रशासन कार्यालय गुल्मीले एम्बुलेन्स सञ्चालनमा कडाइ गर्ने योजना बनाएको

अस्पतालकै एम्बुलेन्स निर्देशिकाविपरीत

राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्समा जिपिएस जडान भएको, तालिम प्राप्त चालक र उक्त एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक रहनुपर्ने व्यवस्था गरे पनि जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्समा यो व्यवस्था पालना गरिएको छैन । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले माग गरेको जिल्लाका स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको देखिएको छ ।

रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने

रामेछाप – रामेछापमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिने भएको छ । उक्त विषयमा यस अगाडि पटकपटक छलफल भए पनि कार्यान्यवनमा आउन सकेको थिएन । प्रमुख जिल्ला अधिकारीको पहलमा उक्त कार्य हुने भएको हो । जिपिएस जडानका लागि थप प्रक्रिया अगाडि बढाउने विषयमा एम्बुलेन्सको व्यवस्थापन समितिले छलफल गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रमुख […]

मकवानपुरका १७ वटा एम्बुलेन्समा जिपिएस जडान

मकवानपुरको तीन स्थानीय तहमा संचालनमा रहेका १७ वटा एम्बुलेन्सहरूमा जिपिएस सिस्टम जडान गरिएको छ ।कोरोना महामारी तथा विपद्का समयमा बिरामी बोक्न समस्या हुने भएको र नियमनका लागि मकवानपुरका तीन स्थानीय तहका ती एम्बुलेन्सहरूमा जिपिएस सिस्टम जडान गरीएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरमा गत जेठ १९ गते बसेको कोभिड–१९ स...

ललितपुरका एम्बुलेन्समा जिपिएस जडान गरिने, कोभिडका बिरामी निशुल्क बोक्ने

ललितपुरका एम्बुलेन्समा वैशाख मसान्त सम्ममा जिपिएस ट्र्याकिङ सिस्टम जडान गरिने भएको छ।

काभ्रे र सिन्धुपाल्चोकका ३१ एम्बुलेन्समा जिपिएस जडान

सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले काभ्रे र सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका ३१